Deshkomedia

एक किलो सुनसहित एक युवक पक्राउ

सिन्धुपाल्चोक, फागुन २९ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ खुर्सानीबारीबाट करिब १ किलोसहित एक युवक पक्राउ परेका छन् । भोटेकोशी गाउँपालिका–५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ

भरूवा बन्दुकसहित एकजना पक्राउ

रामेछाप, फागुन २९ । मन्थली नगरपालिका–१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित एक जना पक्राउ पक्राउ परेका छन् । प्रहरीले सोही नगरपालिका–११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई

विमानस्थलबाट सुनसहित एक महिला पक्राउ

काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् । फ्लाई दुबईको उडानमार्फत दुवईबाट काठमाडौं आएकी प्युठान ऐरावती गाउँपालिका वडा नम्बर ६ घर भएकी २८

चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटनाकाे चित्रण

खोटाङ, फागुन २९ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।

त्रिकोणात्मक टी–२० शृंखला : उपाधिका लागि नेपाल र पीएनजी भिड्ने

काठमाडौँ, फागुन २९ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेभएको छ । मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि

पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । उक्त तीनतले भवन मङ्गलबार

धुर्कोटको ‘विचित्र गुफा’मा पहिलोपटक विदेशी पर्यटक, फुलमालाले स्वागत

गुल्मी, फागुन २९ । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका

जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने

काठमाडौँ, फागुन २९ । जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । साथै सो

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, फागुन २९ । नेकपा (एमाले) ले मंगलबार हिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनेबारे छलफल गर्न संसद् भवन नयाँ

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, फागुन २९ । राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा भएको निर्वाचनमा नेपाली कांग्रेसका