Deshkomedia

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौँ, फागुन ३० । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

ललितपुर, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताउनुभएको छ । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ,

सुनको मूल्य आज घट्यो, कति छ तोलाको ?

काठमाडौं, फागुन ३० । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । मंगलबारसम्म हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला एक लाख

हिजबुल्लाह लडाकु गरे उत्तरी इजरायलमा १०० वटा रकेट प्रहार

जेरुसेलम । हिजबुल्लाह लडाकुहरूले मङ्गलबार बिहान उत्तरी इजरायलतर्फ लेबनानमा करिब १०० वटा रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले त्यसको जवाफमा हवाइ प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको

वीरेन्द्रनगरमा एक पुरुषको शव फेला, हत्याको आशंका

सुर्खेत, फागुन २९ । वीरेन्द्रनगरमा एक जना पुरुषको शव फेला परेको छ । बारा घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेल मृत फेला

१८ वर्षपछि स्वदेश फर्केर बाख्रापालन

गल्याङ, फागुन २९ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाउनुभएको छ । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले

देश बरबादीतर्फ जान लाग्दा सत्ता समीकरण फेर्यौं : ओली

काठमाडौँ, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको बताएका छन् । मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

काठमाडौँ, फागुन २९ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।

नेप्सेमा ५८ अंकको वृद्धि, साढे ४ अर्बको कारोबार

काठमाडौं, फागुन २९ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार ५८.५८ अंकले बढेर दुई हजार एक सय ११ दशमलव २४ विन्दुमा बन्द भएको छ । नेप्सेमा आज ४ अर्ब ५५ करोड

गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीका लागि वित्तीय जागरण

काठमाडौं, फागुन २९ । गरिमा विकास बैंक लिमिटेडले ब्लु डायमण्ड सोसाईटीका एलजीबिटिआईक्यू समूहका लागि वित्तीय जागरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ‘वित्तीय जागरण, आजको आवश्यकता’ भन्ने मूल नारासहित बैंकको