DESHKONEWS

सुस्त अर्थतन्त्रलाई बढावा दिन चीनलाई आइएमएफको आग्रह

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेकी छन् । ‘उच्च दरबाट उच्च गुणस्तर

चिनियाँ नागरिक सुन तस्करसँग पारिवारिक सम्बन्ध रहेको खुलासा

काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महराको चिनियाँ गिरोहसँगको तस्करीमा पटकपटक केनक्सन रहेको पाइएको छ । इलेक्ट्रोनिक चुरोट (भेप)मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा रिहा भएका

वित्तीय अपराधमा चिनियाँ नागरिककाे संलग्नता बढ्दो

काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ । २०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा

चीनको दबाबपछि श्रीलंकाले दियो जासुसी जहाजलाई अनुमति

एजेन्सी । श्रीलंकाले अब विदेशी अनुसन्धान जहाजहरूलाई आफ्नो बन्दरगाहमा रोक्न अनुमति दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दबाबपछि श्रीलंकाले विदेशी जहाजलाई लगाएको प्रतिबन्ध हटाएको छ । वास्तवमा, हालै श्रीलंकाले जर्मन

तिब्बती शरणार्थीको ‘धार्मिक स्वतन्त्रता’मा नयाँ सरकारको धरपकड

काठमाडाैं । सत्तामा नयाँ समीकरणपछि बनेको सरकारले काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थीमाथि झन् कडाइ गरेको छ । तिब्बतीहरुले मार्च १० मा मनाउने अप्राइजिङ डे, मार्च १४ मा धार्मिक गतिविधिमा रोक

एमालेको सचिवालय बैठक बस्दै, मोर्चामा सहभागीबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले जनाएको

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत बागमती र

आईपीएल : हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

एजेन्सी । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । हिजो भएको दोस्रो खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार

होली पर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागु पूर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान

अधिक दोहनले जुम्ला जलाधार क्षेत्र जोखिममा

जुम्ला । प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार