Deshkomedia

मृतकको नाममा वृद्धभत्ता बुझेको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका(३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन् । उनले १५७ मत प्राप्त गरेका

पोखरीमा डुबेर बालिकाको मृत्यु

जलेश्वर, फागुन ३० । जलेश्वर नगरपालिका(३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, फागुन ३० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२

पाँच वर्षमा ६ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौँ, फागुन ३० । हालसम्म ज्यान जोखिममा परेका छ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ । करिब १८ घण्टाभन्दा बढी प्रशव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएमा,

प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९

नेपाल फाइनलमा पिएनजीसँग फराकिलो रन अन्तरले पराजित

काठमाडौं, फागुन ३० । हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपाल पपुवा न्यू गिनी (पिएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । पिएनजीले प्रस्तुत गरेको १ सय ७२

रूसमा विमान दुर्घटना हुँदा १५ को मृत्यु

मस्को । द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको

सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खातामा एक हजार रुपैयाँ

तनहुँ, फागुन ३० । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम रु

रावण पार्क निर्माण योजना रोकियो

म्याग्दी, फागुन ३० । अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै सुरु भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन