DESHKONEWS

नेपालमा रहेर अपराध कर्म गर्ने ३५ सय विदेशी निष्कासित

काठमाडौं । नेपालमा रहेर विभिन्न आपराधिक कार्य गर्ने ३५ सयभन्दा बढी विदेशीलाई सरकारले निष्कासन गरेको छ। अध्यागमन विभागले नेपालका विभिन्न भूभागमा रहेर आपराधिक गतिविधि गर्ने र गैरकानुनी रूपमा बसेका ३५

विश्वकप छनोट : बहराइनसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा पनि बहराइनसँग नेपाल पराजित भएको छ । बहराइनको राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा बहराइनसँग नेपाल दोस्रो खेलमा ३-० ले पराजित भएको हो ।

आज चैत १४ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल चैत १४ गते बुधबारको राशिफल । मेष कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै

पाकिस्तानमा आत्माघाती हमलामा पाँच चिनियाँ इन्जिनियरको मृत्यु

एजेन्सी । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ। चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ। पाकिस्तानी पत्रकार

सहयोगका लागि आइएमएफसँग चिनियाँ प्रधानमन्त्रीको आह्वान

काठमाडाैं । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)सँग घनिष्ठ सहयोगका लागि आह्वान गरेका छन्। बेइजिङमा सोमबार आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभासँगको भेटमा उनले त्यस्तो आह्वान गरेका हुन् । उनले

‘महँगो ब्याजदरको चिनियाँ ऋण सम्बन्धको मापक बन्न सक्दैन’

काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि उत्तरी छिमेकी चीनको ९ दिने यात्राबाट आफ्नो दोस्रो इनिङको सुरुवात गर्दैछन् । आफ्ना समकक्षी वाङ यीको निमन्त्रणामा चीन पुगेका परराष्ट्रमन्त्री श्रेष्ठसँग चीनले

चीन साइबर आक्रमणमा संलग्न भएको यूकेको आरोप, अमेरिकामा सात चिनियाँविरुद्ध मुद्दा

एजेन्सी । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि “दुर्भावनापूर्वक” भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ। सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक

चीनमा लाखौँ डलर घुस लिने फुटबल सङ्घका पूर्वप्रमुखलाई आजीवन जेल

एजेन्सी । चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ)

अमेरिकामा चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा, सात चिनियाँ दोषी ठहर

काठमाडौँ । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ। अमेरिकाको

चीनमाथि संसद ह्याक गरेकाे न्युजिल्याण्डकाे आरोप

एजेन्सी । न्युजिल्याण्डले चीनमाथि आफ्नाे संसद ह्याक गरेको आरोप लगाएकाे छ । न्युजिल्याण्ड सरकारले सन् २०२१ मा आफ्नाे संसदमाथि राज्य प्रायाेजित साइबर आक्रमण भएकाे विषयमा चिनियाँ सरकारसँग मंगलबार चिन्ता जताएकाे