Deshkomedia

सिमलतालबाट त्रिशूली नदी किनारमा ट्रक खस्यो

काठमाडौं, भदौ ३० । चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । ना ६ ख ६२८३ नम्बरको ट्रक आइतवार बिहान त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी

सडक दुर्घटनामा सेनाका पिउठको मृत्यु

सुलीकोट, भदौ ३० । टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपाली सेनाका पिउठको मृत्यु भएको छ । दुर्घटनामा देउमाई गाउँपालिका–२ देउमाई इलाम घर भई रिपु मर्दन गणमा कार्यरत २६ वर्षीय

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

काठमाडौं, भदौ ३० । यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको मृत्यु भएको हो । यसपाली गतवर्षको

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ३० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । जसले गर्दा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सुचारु

बैतडी, भदौ ३० । बैतडीमा वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा शनिवारदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, भदौ ३० । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’

कति छ आज विदेशी मुद्राको मूल्य ?

काठमाडौं, भदौ ३० । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ९३

पूर्वी नेपालमा मध्यरातमा भूकम्पको धक्का

काठमाडौं, भदौ ३० । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ ः ०८ मा भूकम्प गएको

आज आइतवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार

नेपाल प्रिमियर लिग मार्की खेलाडीको लक्की ड्र आज हुँदै

काठमाडौं, भदौ २९ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको लक्की ड्र आज (शनिबार) हुँदैछ । एनपीएलमा सहभागी आठ फ्रेन्चाईजी पोखरा, काठमाडौँ, जनकपुर,