Deshko Media

विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते

काठमाडौँ, ६ कात्तिक काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही

रङ्गशालाको डिपिआर तयार, यस्तो बन्नेभयो रंगशाला

चितवन, ६ कात्तिक भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव

राजनीतिमा आउने रमेश खरेलको घोषणा : भन्छन्- म त्यतिकै चुप लागेर बस्नेवाला छैन

काठमाडौं, कात्तिक ५ नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले राजनीतिमा आउने घोषणा गरेका छन् । कान्तिपुर टेलिभिजनको फायर साइडमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै खरेलले राजनीतिमा आउने र आफै नेतृत्व लिने

असिनापानीका कारण चार करोड बढीको क्षति

गलेश्वर ५ कार्तिक गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनओटा वडामा रु चार करोड बढीको क्षति भएको छ ।

तस्करीको मदिरासँगै पेस्तोल बरामद

सप्तरी, ५ कात्तिक सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सशस्त्र प्रहरीले तस्करी हुन लागेको मदिरासहित आज अवैध हतियार बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताले ‘मेड इन

न्याम्सको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

काठमाडौँ, ५ कात्तिक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र

भ्रमण वर्ष लक्षित गरेर स्तरीय बस

कास्की, ५ कात्तिक  पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

काठमाडौँ, ५ कात्तिक सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर

बैतडीमा डोजर आक्रमणः आठ घाइते

बैतडी, ५ कात्तिक सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : अध्यक्ष दाहाल

फिदिम, ५ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन । “चिनियाँ राष्ट्रपति सी चिनफिङको