Deshkomedia

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ

काठमाडौँ, चैत १ । लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

बाजुरा, चैत १ । जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जङ्गलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ ।

पम्पलेट टाँसेर मन्त्री यादवको चरित्र हत्या गर्ने दुई जना पक्राउ

काठमाडौँ, चैत १ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्र गरेको छ । उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध, सदनबाट विधेयक पारित

वासिङ्टन । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो

सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ, चैत १ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना, ६ जनाको मृत्यु

विराटनगर, चैत १ । उदयपुरको वेलका नगरपालिका– ७ स्थित भीरबाट बाेलेरो जिप खस्दा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको को १ ज ३२९३ नम्बरको जिप

धार्मिक र पौष्टिक महत्वको जौँ बाली लोप हुँदै

गलेश्वर, चैत १ । धार्मिक तथा पौष्टिक महत्त्वले युक्त जौँ बाली धवलागिरि क्षेत्रबाट लोप हुँदै गएपछि पाका पुस्ता चिन्तित बनेको छ । मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारका रूपमा मानिने

निर्वाचनका लागि २० दलले दिए निवेदन

काठमाडौँ, चैत १ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा

पोर्न स्टार सोफिया मृत फेला, हत्याको आशंका

न्युयोर्क । पोर्न स्टार सोफिया लियोन मृत फेला भएको विषयमा खोजी सुरु भएको छ । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार

बागलुङमा मासिँदै आएका चौतारी संरक्षण अभियान

बागलुङ, चैत १ । पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका