DESHKONEWS

आईजीपी कुँवर भन्छन् – जीवन चलाउनेका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन सकिँदैन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणका फरार आरोपी जीवन चलाउनेले मिडियाहरुमा दिएका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन नसकिने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको

प्रशासनिक भवन निर्माण गर्दा १ करोड भ्रष्टाचार, तत्कालीन मेयरसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन

सहकारी ठगीमा मेरो नाम आयो भन्ने छ, नामबाहेक केही छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । बुधबार राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सो कुरा

राज्यव्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने पनि सहभागी हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरवारमा बस्ने

अष्ट्रेलियाले विद्यार्थी भिसामा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

सिड्‌नी । अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्कअनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले विद्यार्थी भिषामा कडा गरेको

समयमै काम नगर्ने २३ वटा निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी

तातोपानीसहित परम्परागत १४ नाका तत्काल सुरु गर्ने सहमती

काठमाडौं । चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तत्काल सुरु गर्ने समझदारी गरेको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम रोकेकी हुन् । आगामी आर्थिक वर्षदेखि

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, हिमपातको पनि सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।

१७ जिल्लामा पाठ्यपुस्तक बिक्री, चैतभित्रै देशैभर पुगिसक्ने !

काठमाडौं । आगामी शैक्षिक सत्रका लागि हिजो मंगलबारबाट पाठ्यपुस्तक बिक्री शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७ प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् १३ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको