Deshkomedia

१३ वर्षीय बालकको संघर्ष : दोहोरी साँझमा मादल बजाएर पढाई र घरखर्चकाे जाेहाे

तनहुँ, चैत १ । माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो । व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको

शेयर बजारमा २७ अंकको गिरावट, ३ अर्ब ९४ करोडको कारोबार

काठमाडौं, चैत १ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २७.८४ अंकले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा बन्द भएको हो ।

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन

चन्दा संकलन गरेर मन्दिरमा तामाको छानो

दमौली, चैत १ । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ ।

हुम्लाको चंखेलीका तत्कालिन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, चैत १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौँ, चैत १ । लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

बाजुरा, चैत १ । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उहाँका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइनुभएकी खड्काको पेट सुन्निएपछि थप उपचारका

जिप दुर्घटना अपडेट : एक बच्चासहित सातको मृत्यु

भोजपुर, चैत १ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन

वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित ४ जना पक्राउ

दमक, चैत १ । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क

विश्व मिर्गौला दिवस : डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त

काठमाडौँ, चैत १ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । वरिष्ठ