Deshkomedia

एमाले सचेतक बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत

काठमाडौँ, चैत २ । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको

विराटनगरमा स्टाफ नर्सको हत्या, बाथरुममा भेटियो शव

विराटनगर, चैत १ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या गरिएको प्रहरीले जनाएको छ

शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, चैत २ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सहकारीपीडितका समस्यादेखि विकास निर्माणका काममा ढिलाइ भइरहेकोलगायत विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण

अमिताभ बच्चन अस्पताल भर्ना

नयाँ दिल्ली । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय अमिताभलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । उनको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ ।

पशुपतिनाथ क्षेत्रको वनकाली जंगलमा किशोरीको शव फेला

काठमाडौँ, चैत २ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकाली जंगलमा किशोरीको शव भेटिएको छ । सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी वृत्त

सरकारले सुन तस्करी प्रकरणबारे निर्णय लिँदै, बोलाइयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार बैठकले सुन तस्करी प्रकरणलगायतका बारेमा महत्वपूर्ण निर्णय गर्नेछ । सुन

मानव विकास सूचकाङ्कमा नेपालको अवस्था सुधार, एक सय ४६औँ स्थानमा

काठमाडौँ, चैत २ । मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले बिहीबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास प्रतिवेदनअनुसार नेपाल एक

गाजामा सहायताको प्रतिक्षा गरिरहेका मानिसहरुमाथि इजरायली हमला, २१ जनाको मृत्यु

गाजा । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । उक्त घटनामा १५०

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अङ्कुर साह

धनुषा, चैत २ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त हुनुभएको छ ।

युएई पुगेका १९ नेपाली अलपत्र

खोटाङ, चैत २ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको थियो । एकाघरका दाजुभाइ (पर्शुराम