Deshkomedia

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

जलेश्वर, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गर्नुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले केहीबेर

रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन जना पक्राउ

काठमाडौँ, चैत २ । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु

झापा, चैत २ । भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका

कांग्रेस सांसदहरुले बेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, चैत २ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ ।कांग्रेस सांसदहरुले वेल घेर्दै नाराबाजी गरेपछि शुक्रबार दिउँसो दोस्रोपटक बसेको बैठक सभामुख घिमिरेले

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं, चैत २ । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोली र लघुवित्त पीडितबीचको वार्तामा सहमति भएको हो । सरकारी वार्ता टोलीका संयोजक

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, चैत २ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा शनिबारदेखि निरंकारी सन्त समागम हुँदै, तयारी पूरा

भक्तपुर, चैत २ । भक्तपुरमा शनिबारदेखि सुरु हुने २३औँ निरंकारी सन्त समागमको तयारी पूरा भएको छ । ‘एकलाई जान, एकलाई मान र एक होऔँ’ भन्ने मूल नाराका साथ विश्वभर सञ्चालित

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

कञ्चनपुर, चैत २ । कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका–४ बेलकुण्डी बस्ने मोहन रानालाई एकनाले भरूवा बन्दुक १थानसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, चैत २ । दुबई पठाइदिन्छु रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा तनहुँ बन्दिपुर नगरपालिका–५ घर भई

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सिरहा, चैत २ । लक्ष्मीपुरपतारी गाउँपालिका आफ्नै श्रीमतीको हत्या गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४० वर्षीया कुमियाँदेवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका–६ सितापुरका श्रीदेव दास