DESHKONEWS

भारतको पश्चिम बङ्गालमा भारी वर्षा र आँधी, ठूलो धनजनको क्षति

एजेन्सी । भारतका चार प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ । असाम, पश्चिम बंगाल, मणिपुर र मिजोरममा अचानक आएको आँधी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको हो

प्रतिनिधिसभाको बैठक बस्दै, विद्युत व्यापार विधेयक प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण

धोनीको प्रयासका बावजुद चेन्नई पराजित

अहमदाबाद । साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने

आज कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । आज चैत १९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ ।

आज २०८० साल चैत १९ गते सोमवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति

वीरगञ्जबाट अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिक पक्राउ

जनकपुरधाम । चीनबाट वीरगञ्ज आएर अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको

चीनले चार वर्षदेखि रकम नपठाउँदा उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम अलपत्र

काठमाडौँ । छिमेकी तथा दातृ राष्ट्रले विभिन्न कार्यक्रमका नाममा रकम सहयोग गर्ने प्रतिबद्धता जनाउँछन् । तर, कतिपय प्रतिबद्धता कागजमै सीमित हुने गरेका छन् । चीनले उत्तरी क्षेत्र पूर्वाधार विकास तथा

आत्मघाती हमलामा चिनियाँ मारिएपछि २ हजार पाकिस्तानी जागिरबाट बर्खास्त

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको जलविद्युत आयोजनामा ​​आत्मघाती हमला भएको दुई दिनपछि बिहीबारदेखि चिनियाँ कम्पनीले उक्त क्षेत्रमा काम रोकेको छ । मंगलबार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिकको मृत्यु

चिनियाँ अपराधको जालोमा भारतीय सीमा बजार

काठमाडाैं । कुनै समय काठमाडौंमा केन्द्रीत चिनियाँ अपराधको जालो एकपछि अर्कोगर्दै नेपाल भारत सीमा बजारमा सक्रिय हुन थालेको छ । नेपालमा पर्यटक भेषमा आएका चिनियाँहरुले नेपालीहरुको सहयोगमा साइबर अपराधको अखडा