Deshkomedia

सुनको मूल्य घट्यो, कति छ तोलाको ?

काठमाडौैं, चैेत ५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, चैत ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बच्चा चोर्ने मनकुमारीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं, चैत ४ । थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई अदालतले १ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत

श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ

कोलम्बो । श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ । उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा

राप्रपा नेता कुटपिट प्रकरण : सहायक महामन्त्रीसहित तीन नेता निलम्बन

काठमाडौँ, चैत ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न रहेको आरोपमा सहायक महामन्त्रीसहित तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्री

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मुद्दा खारेज

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको छ

हिउँदे झरी नपर्दा अलैँची बगान सुक्नथाले

ताप्लेजुङ, चैत ४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उहाँ अलैँची बगानमै भेटिनुहुन्छ  ।

चित्र कोरेर गुजारा

बेदकोट, चैत ४ । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उहाँले यही सीपलाई जीविकोपार्जनको

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, चैत ४ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार

बागमतीमा माैकामा चाैका हान्न खाेज्दै दुई सिटे दल, मुख्यमन्त्रीमा दाबी

काठमाडौं, चैत ४ । बागमती प्रदेश सभामा दुई सिट जितेको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको छ । ११० सदस्यीय रहेको प्रदे्सभामा उक्त पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको हो । यो