Deshkomedia

नौकिलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर, भदा ३१ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडकको छेउमा तारजालीको भाग भासिएको हो । सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको

धनगढीमा नगरबस सञ्चालनमा

धनगढी, भदौ ३१ । कैलालीको धनगढी उपमहानगरपालिकामा नगरबस सञ्चालनमा ल्याइएको छ । कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगरबस सेवा सुरु गरेको हो । आइतबार बेलुका एक कार्यक्रमकाबीच फूलबारी बसपार्कमा उपमहानगरकी

ट्रम्पमाथि फेरि गोली प्रहार

न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलिरहेको समयमा फेरि गोली प्रहार भएको छ । उनीमाथि गोली प्रहार गर्ने रेन विस्ली राउथ रहेको र उनलाई पक्राउ गरिसकिएको छ

दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ, भदौ ३१ । दोलखाको गौरीशंकर गाउँपालिका–४ कोठेडाँडा स्थित जुगु झ्याकु सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा २० च

बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

धनगढी, भदौ ३१ । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्लको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

काठमाडौं, भदौ ३१ । आज मुस्लिम धर्मावलम्बीहरुको मोहम्मद जयन्ती अर्थात मोहम्मद दिवस हो । सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तर छ भने पूर्वतिर सरदर स्थानको आसापस अवस्थित छ । जसका कारण अहिले

आज सोमवार- कस्तो छ तपाईंको राशिफल ?

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर

डडेल्धुरामा एक युवक मृत फेला

धनगढी, भदौ ३० । डडेल्धुरामा एकजना युवक मृत फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँ महाकाली नदी किनारको छेउ पुर्तौली भिर नजिक अन्दाजी २४ वर्षीय पुरुष मृत फेला परेका

इन्द्रजात्रा आजदेखि सुरु हुँदै

काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु हुँदैछ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १