Deshkomedia

सर्वोच्च अदादत परिसरबाट दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ

काठमाडौँ, चैत ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका छन् । आज बिहान काठमाडौँ महानगरपालिका–११ रामशाह पथस्थित अदालत परिसरबाट प्रहरीले दिपक खड्का र

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

सुन्दरहरैँचा, चैत ५ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय

उमेर पुगी बिहे गर्नेलाई ५० हजार रूपैयाँ प्रोत्साहन

महोत्तरी, चैत ५ । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दिबास–१४ स्थित नमुना मुसहर

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

घोराही, चैत ५ । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्नहुन्छ । उहाँले २९ भैँसी पाल्नुभएको छ । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका

इटहरीमा भोजपुरका एक युवकको डुबेर मृत्यु

सुनसरी, चैत ५ । ईटहरी उपमहानगरपालिका–८ स्थित नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । सोही उपमहानगरपालिका–८ फुलबारी टोल डेरा गरी बस्ने भोजपुर घर भएका १९ वर्षीय अम्बिराज राईको आइतबार

बुढानीलकण्ठमा आगोले जलेर एक जनाको मृत्यु

काठमाडौं, चैत ५ । बुढानीलकण्ठ नगरपालिका(४ चपलीस्थित टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबारराति टहरामा आगलागी हुँदा ३५ वर्षीय राजु भण्डारीको घटनास्थलमै जलेर मृत्यु भएको हो ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

पर्सा, चैत ५ । वीरगंज महानगपालिका–१६ बाट स्रोत नखुलेको रकमसहित प्रहरील्े एकजनालाई पक्राउ गरेको छ । प्रहरीले नगद ६ लाख ७६ हजार नेपाली रूपैयाँ र २८ हजार भारतीय रूपैयाँसहित सोही

राप्रपाका तीन नेता कारबाहीको निर्णयविरुद्ध सङ्घर्षमा

काठमाडौँ, चैत ५ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनुशासनको कारबाहीमा परेका तीन नेताहरूले आफूहरुमाथि भएको अन्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् । सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४

दाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

दाङ, चैत ५ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको बबई गाउँपालिका– १ भाँगोदुलास्थित गंगटेबाट तुलसीपुरतर्फ जाँदै गरेको लु

अडानी समूहले कूल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

नयाँदिल्ली । भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण