DESHKONEWS

चालु आर्थिक वर्षमा नेपाल प्रहरीमा २३ हजार ६७३ जनालाई तालिम प्रदान

काठमाडौँ । नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नवनियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र सङ्गठनमा सेवारत प्रहरी कर्मचारीलाई

आजको मौसम : यी चार प्रदेशसँगै पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान

पञ्जाबमाथि सनराईजर्स हैदरावादको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोमाञ्चक जित हात पारेको छ । गएराति सम्पन्न खेलमा हैदरावाददले पञ्जाब किंग्सलाई २ रनले हराएको हो । हैदरावादले दिएको १८३ रनको

आज चैत २८ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल चैत २८ गते बुधबारको राशिफल । मेष चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा

‘क्यानाडाको संघीय चुनावमा चिनियाँ हस्तक्षेप’

अन्टारियो। सन् २०१९ र २०२१ को संघीय चुनावमा चिनियाँ सरकारले हस्तक्षेप गरेको क्यानाडाको जासुसी एजेन्सीले जनाएको छ। चीनले क्यानाडाको चुनावमा ‘गोप्य र भ्रामक’ हस्तक्षेप गरेको एजेन्सीको भनाइ छ। त्यस्तो हस्तक्षेपबारे

२० वर्ष स्विडेनमा बसेकी चिनियाँ पत्रकारलाई देश निकाला

काठमाडौं । स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार यो खबर ती महिला पत्रकारका वकिलले मिडियालाई सोमबार जानकारी दिएसँगै बाहिरिएको हो

चिनियाँ सामाग्री आयात गर्ने तीनसय ट्रक तथा कन्टेनर कारवाहीमा

रसुवा । सवारी नियम उलङ्घन गर्ने ३०० सवारी चालकलाई ट्राफिक प्रहरी रसुवाले कारवाही गरेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने ट्रक तथा कन्टेनरमध्ये कतिपयले पासाङल्हामु मार्गमा गुड्न यातायात

राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सबै एक हुनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बबताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि

नेपाल र वेस्टइन्डिजबीचको खेल तालिका सार्वजनिक

काठमाडौं । वेस्टइन्डिज ‘ए’ र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको