Deshkomedia

१ सय ३८ किलो गाँजा बरामद

काठमाडौं, चैत ६ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको

पेस्तोल र गोलीसहित दुई जना पक्राउ, भाग्न खोज्दा गोली लाग्यो

सर्लाही, चैत ६ । बरहथवा नगरपालिका–६ मगर टोलबाट पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत

धनगढीका मेयरलाई धम्की दिने भनिएका युवकले गरे विषादी सेवन

धनगढी, चैत ६ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई धम्की दिने भनिएका युवकले उपमहानगरपालिका कार्यालय परिसरमै विषादी सेवन गरेका छन् । धम्कीको विषयमा छलफलका लागि उपमहानगरपालिकाको कार्यालयमा पुगेका धनगढी उपमहानगरपालिका–६

घाइते भन्छन्– चालकको लापरबाहीले दुर्घटना भयो

बागलुङ, चैत ६ । “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौँ, चैत ६ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ, चैत ६ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

दमौली, चैत ६ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने

तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण

चितवन, चैत ६ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो ।

अनलाइन क्यासिनो खेलाएको आरोपमा चार जना पक्राउ

काठमाडौँ, चैत ६ । अनलाइन क्यासिनो खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभेपलाञ्चोक घर भई हाल काठमाडौँको चाबहिल बस्ने २६ वर्षीया

नेसपाले खोस्यो महिन्द्र राय यादवसहितका नेताहरूको जिम्मेवारी

काठमाडौं, चैत ६ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अर्का अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ । काठमाडौंको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले