Deshkomedia

माओवादी पदाधिकारी बैठक महराबारे अनिर्णित, तीन दिन पर्खिने

काठमाडौँ, चैत ६ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा रहेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराबारे अनिर्णित भएको छ । मंगलबार बसेको माओवादी पदाधिकारी बैठक महराबारे ठोस निर्णय

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी, चैत ६ । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अब सामुदायिक विद्यालयमा

गुल्मी, चैत ६ । मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै

राजीनामा मागेर गृहमन्त्री लामिछानेको बदनाम गर्न खोजियो : अध्यक्ष ओली

कैलाली, चैत ६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाउनुभएको छ । आज प्रेस

केन्यामा बस चिप्लिएर दुर्घटना हुँदा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

नैरोबी । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ

नेप्से परिसूचकमा ६ अङ्कको गिरावट

काठमाडौँ, चैत ६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा

बारामा पोथी बाघ गोली हानेर मारेको भेटियो

बारा, चैत ६ । बाराको कोल्हवी नगरपालिका– २ मा दुई वर्षको पोथी बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको

एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु

काठमाडौँ, चैत ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक सुरु भएको छ ।

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ, चैत ६ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभामा उठेका प्रश्नमाथि प्रधानमन्त्रीले दिए जवाफ (पूर्णपाठ)

काठमाडौँ, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाउनुभएको विषयमा जवाफ पेश