Deshkomedia

काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं, चैत ७ । काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । प्रहरीले बाग्लुङ नगरपालिका–१४ घर भई काठमाडौं टोखा नगरपालिका–५ बस्ने ४९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ

दुर्गा प्रसाईका सुरक्षागार्डलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ, चैत ७ । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, चैत ७ । प्रहरीले देशका विभिन्न ठाउँबाट लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् । मोरङ, सुन्दरहरैचा नगरपालिका–५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका–४ घर भएका ३६ वर्षीय

मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, चैत ७ । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन्

संसद बैठकमा कांग्रेसको अवरोध, गृहमन्त्रीमाथि छानविनको माग

काठमाडौं, चैत ७ । प्रतिनिधिसभा बैठक सुरू भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि हुनुपर्ने माग गर्दै आएको कांग्रेसले संसद बैठकमा अवरोध जनाएका

काठमाडौंसहित विभिन्न ठाउँमा विहानैदेखि वर्षा

काठमाडौं, चैत ७ । बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा आज विहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं, भक्तपुरलगायत

गिरिजाप्रसाद कोइरालाको आज १४औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, चैत ७ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन् । देशमा

कांग्रेसले आज पनि संसद् अवरोध गर्ने

काठमाडौँ, चैत ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने भएको छ । सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौँ, चैत ७ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, चैत ७ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । सुन आज पनि प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा नै कारोबार