Deshkomedia

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ, चैत ७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा

आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ, चैत ७ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान

पाकिस्तानमा कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु

क्वेटा । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् । मङ्गलबार साँझ क्वेटाबाट ८०

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, चैत ७ । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई आग्रह

काठमाडौँ, चैत ७ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथर, चैत ७ । चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मंगलबारराति चट्याङ लागेर

भारतमा फ्रेन्डसिप र आयरल्याडसंग खेल्न नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, चैत ७ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।

९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता

डोटी, चैत ७ । जिल्ला प्रशासन कार्यालयले एक वृद्धालाई यहाँ घरमै नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो ।

राष्ट्रपतिकी छोरी आसिफा राजनीतिमा प्रवेश, राष्ट्रिय सभामा उम्मेदवारी

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गर्नुभएको छ । राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका

कोशी नदी किनारबाट १ सय ६३ किलो गाँजा बरामद

सुनसरी, चैत ७ । बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । विशेष सूचनाको आधारमा इलाका