Deshkomedia

गाजामा ‘तत्काल युद्धविराम’ का लागि प्रस्तावित मस्यौदा अमेरिकाद्वारा परिचालित : ब्लिन्केन

जेद्दाह । गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ । ब्लिन्केनले

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

हनोई । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

काठमाडौँ, चैत ८ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । नेपालले संयुक्त अरब इमिरेट् विरुद्धको अवे खेलमा

बिदा वा काजमा रहँदा बैठकमा बस्न र भत्ता लिन नपाइने

काठमाडौं, चैत ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बैठकमा नबस्न र भत्ता नलिन निर्देशन दिएको छ । बिदा वा काजमा रहँदा बैठकमा सहभागी

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

कालीकोट, चैत ८ । कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ ।

बजेट निर्माण चक्रका आधारभूत विषय

नेत्र सुवेदी काठमाडौँ । सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको एउटा समग्र प्रक्रियाको छोटकरी नाम मात्र

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं, चैत ८ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त चार जनाको सदस्य पदमा नियुक्ति गरिएको सञ्चार

चूडामणि पौडेल सचिवमा बढुवा

काठमाडौं, चैत ८ । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको

सर्लाहीमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, १० जना घाइते

सर्लाही, चैत ८ । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा बुधबारराति ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत

देशकै पुरानो चन्द्र नहर पुनःनिर्माण हुँदै

राजविराज, चैत ८ । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ ।