Deshkomedia

माछापुच्छ्रे बैंकले निर्माण गर्यो कैलालीको शैलेश्वरी माविमा ८ वटा शौचालय

धनगढी, चैत ९ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिकाको वडा नं. ६ बडेहास्थित श्री शैलेश्वरी माध्यामिक विद्यालय परिसरमा आठ वटा शौचालय

नेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषयमा अन्तरक्रिया

काठमाडौं, चैत ९ । नेपाल लाइफ इन्स्योरेन्सले विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा काठमाडौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ

मकैखेतीमा किसानको आकर्षण बढ्दै

टीकापुर, चैत ९ । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।

६ महिनापछि हिउँदे वर्षा हुँदा भोजपुरका किसान खुसी

भोजपुर, चैत ९ । लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उहाँका

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजा युद्धविरामबारे मतदान हुँदै

अमेरिका । गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं, चैत ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय

कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा

काठमाडौं, चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला

महराको बयान सकियो, हाजिरी जमानीमा छोड्न माग

काठमाडौं, चैत ९ । सुन तस्करी प्रकरण पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराको

महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छ : प्रधानन्यायाधीश

काठमाडौँ, चैत ९ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताउनुभएको छ ।