Deshkomedia

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, असोज १ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलर १ को खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, असोज १ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ,

नेपाल क्यानडासँग १०३ रनले पराजित

काठमाडौं, असोज १, आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल

यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज १ । देशभर मनसुनी वायुको प्रभावका साथै पश्चिम बङ्गाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र

आज मंगलवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, भदौ ३१ । संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र

बारामा बस दुर्घटना, ४३ जना घाइते

बारा, भदौ ३१ । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं.

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । उनले राष्ट्रसङ्घीय महासभामा

प्रधानन्यायाधीश सिफारिसका लागि पुन : परिषद्को बैठक बस्दै

काठमाडौं, भदौ ३१ । आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्न लागेको हो । यसअघि यही भदौं २८

विश्वकप लिग २ को सिरिजमा नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौं, भदौ ३१ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग २ को सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज