Deshkomedia

चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते

चैनपुर, चैत १० । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर

अझै तीन दिनसम्म वर्षाको सम्भावाना

काठमाडौँ, चैत १० । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली

आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडौँ, चैत १० । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले

सरकारको निष्कर्ष : संसदीय छानबिन समिति नबनाउने

काठमाडौँ, चैत ९ । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन समितिको माग गर्दै लगातार

स्रोत नखुलेको रकमसहित युवक पक्राउ

काठमाडौँ, चैत ९ । सिरहाको लहान नगरपालिका–१ गोलचक्करबाट स्रोत नखुलेको रकमसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन्

संरक्षणको पर्खाइमा अजयमेरुकोट

डडेल्धुरा, चैत ९ । डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ । तेह्राँै शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ । तत्कालीन राजा मल्लले

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं, चैत ९ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ, चैत ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल

कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुने बढे, ६ महिनामा ७९ जनाको मृत्यु

झापा, चैत ९ । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।

ग्लोबल आइएमई बैंकको ‘ग्रीन ड्राइभ’ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

काठमाडौं, चैत ९ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ‘ग्रीन ड्राइभ’ योजना सार्वजनिक गरेको छ । यस ग्रीन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत