Deshkomedia

मिथिलामा तीन दिन ‘होरी’

महोत्तरी, चैत ११ । मधेसमा दिनदिनै होली पर्वको रौनक छ । आज सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते

अफ्रिकामा क्षयरोग अन्त्यका लागि डब्ल्यूएचओको आह्वान

नैरोबी । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । आइतबार विश्व

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा प्रदर्शन

नयाँदिल्ली । सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको

सुन तस्करी प्रकरण : प्रहरी अधिकृतहरुलाई कारबाही गर्न समिति गठन

काठमाडौँ, चैत ११ । सुन तस्करी प्रकरणमा त्रुटिप२र्ण अनुसन्धन गर्ने प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न समिति गठन गरिएको छ । सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयका

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै, यस्ता छन् प्रमुख एजेण्डा

काठमाडौं, चैत ११ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार ९ दिने औपचारिक भ्रमणका लागि चीन जाँदैछन्‌। चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक व्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन

तीन सय वर्ष पुरानो ‘फागु’ गीत संरक्षणमा युवा

गलकोट, चैत ११मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो…औँला काटी कलम बनावे । रगत के मसिया बनावे… यै हो ..हाय हाय रगत के मसिया बनावे सखियाँ ।धड्कन लाग्यो छाती

होलीमा विशेष सुरक्षा योजना : उपत्यकामा ड्रोनबाट निगरानी

काठमाडौँ, चैत ११ । नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै

दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

भजनी (कैलाली), चैत ११ । समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ ९होली० को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका

मौलिकता गुमाउँदै होली

कञ्चनपुर, चैत ११ । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक

लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा

काठमाडौँ, चैत १० । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष