झापा । झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु
बझाङ । बझाङमा हतियार चेकजाँच गर्दा असईको हातबाट पेस्तोल पड्किएको छ । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा असई मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन् । बझाङमा
काठमाडौं । वैशाख-१५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते
एजेन्सी । चीनले ल्याएको नयाँ ‘सोसियल क्रेडिट सिस्टम’ अर्थात राष्ट्रिय प्रतिष्ठान प्रणाली २०१८ को मध्यदेखि नै सुरु भइसकेको छ । चिनियाँ सरकारले सन् २०२० सम्ममै यो प्रणाली पूर्ण रुपमा कार्यान्वयन
काठमाडौं । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको
एजेन्सी । अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ । इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो ।
काठमाडौँ । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीले बुधबार बिहान प्रधानमन्त्रीसँग
म्याग्दी । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्ले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एलएसजीले सीएसकेलाई ६ विकेटले हराएको हो । २११ रनको लक्ष्य