Deshkomedia

इटहरीमा भैँसी प्रतियोगिता

इनरुवा (सुनसरी), चैत १२ । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ ।

नेप्सेमा १७ अंकको गिरावट, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौं, चैत १२ । साताको कारोबारको पहिलो दिन आज (सोमबार) शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) १७.०१ अंकले घटेको छ । ०.८३ प्रतिशतले घटेको नेप्सेमा कूल ७० लाख ६१ हजार १२

कांग्रेसको प्रमुख सचेतकमा रोकाया

काठमाडौँ, चैत १२ । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायालाई मनोनयन गरेको छ ।

मन्त्रिपरिषद् विस्तार, कार्की राज्यमन्त्री नियुक्त

काठमाडौँ, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विकस्तार गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जसपाबाट प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद्

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

गलेश्वर (म्याग्दी), चैत १२ । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र।।। घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ ।

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ, चैत १२ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं, चैत १२ । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान मेल्लेख गाउँपालिका— ७ सुयेडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा

प्रमाण सहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं, चैत ११ । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रमाण सहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ । आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव

सडक विस्तारसँगै सुनसान बन्दै गाउँ

ढोरपाटन (बागलुङ), चैत ११ । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने

सपना देख्नेहरूका लागि ‘आइडिया बैंक’ सञ्चालन गर्दै विद्यार्थी

काभ्रेपलाञ्चोक, चैत ११ । काभ्रेपलाञ्चोमा एक विद्यार्थी सङ्गठनले ‘आइडिया बैंक’ सञ्चालन गर्ने भएको छ । जिल्लास्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को चौंथो पूर्ण बैठकले आइडिया बैंक सञ्चालन गर्ने