Deshkomedia

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै, टीममा दुई परिवर्तन

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । नेपालले पछिल्लो खेलमा ६

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौँ, चैत १३ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान

काठमाडौँबाट पाँच जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, चैत १३ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरीले २४सै घण्टा सीमा क्षेत्रमा गस्ती गर्ने, नयाँ अवधारणा लागू

काठमाडौँ, चैत १३ । सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

जनकपुरधाम, चैत १३ । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका(२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले

गगन थापाले चैत १५ बाट संवाद यात्रा पुनः सुरु गर्ने

काठमाडौं, चैत १घ् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि स्थगित गरिएको ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार ९१५

काेहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

बुटवल, चैत १३ । बाँकेको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले आफ्नै २१ वर्षीया श्रीमती सुशीला

नेकपा एस महाधिवेशन तयारी : राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

काठमाडौँ, चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, चैत १३ । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौैं, चैत १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ