DESHKONEWS

श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी

काठमाडौँ । श्रीलङ्काका अर्थशास्त्री तलाल रफीले आफ्नो देशका लागि चीनको ‘बीआरआई’ परियोजना ‘सेतो हात्ती’का रुपमा रहेको बताएका छन् । सेन्टर फर सोशल इनोभेशन एण्ड फोरन पोलिसीले बिहीबार ‘दक्षिण एसियामा बीआरआईको

कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू

लोकसभा चुनाव : भारतमा आज दोस्रो चरणको मतदान हुँदै

एजेन्सी । भारतीय लोक सभाका लागि विभिन्न राज्यमा आज दोस्रो चरणको मतदान हुँदैछ । भारतीय सञ्चार माध्यमहरूका अनुसार दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

यी प्रदेशमा मेघगर्जनसहित छिटपुटदेखि हल्का वर्षा, हावाहुरीको पनि सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा

आईपीएल : बैंगलुरुको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैंगलुरुले दोस्रो जित दर्ता गरेको हो

कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टीका प्रचारप्रसार विभाग प्रमुख

आज बैशाख १४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख १४ गते शुक्रबारको राशिफल । मेष आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ

हेर्नुहोस् आजको विदेशी मुद्राको मूल्य?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । कर्णाली प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक