DESHKONEWS

वीरगन्जमा मध्यरातमा गोली चल्यो, ‘मोस्ट वान्टेड’ बब्लु पक्राउ

वीरगन्ज । वीरगन्जमा भारतीय फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतिर वीरगन्ज १६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको

हैदारावादमाथि चेन्नईको सानदार जित

एजेन्सी । चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नईले हैदरावादविरूद्ध ७८ रनको सानदार जित निकालेको हो । २१३ रनको

इलाम-२ मा एमालेका नेम्वाङको अग्रता कायमै, २२८२ मतले खड्का पछाडि

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरे अग्रता कायमै राखेका हुन् । उनलाई दोस्रो स्थानमा कांग्रेसले पछ्याइरहेको

आज बैशाख १७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख १७ गते सोमबारको राशिफल । मेष आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर

इलाम २ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक

काठमाडाैं । शनिबार सम्पन्न इलाम– २ को उपनिर्वाचनको मत गन्ने तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक आइतबार बिहान ७ः५० बजेतिर शुरू भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

काठमाडाैं । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोर्ट) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन् । बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान

राजस्थान रोयल्सको आठौँ जित, लखनऊ ७ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौँ जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७

आज कुन प्रदेशमा कस्तो रहला मौसम?

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसअनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम साधारणतया सफा

विदेशी मुद्राको विनियम दर सार्वजनिक [सूचीसहित]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरबाहेक अन्य विदेशी मुद्राको मूल्य हिजाे शनिबारकै मूल्य कायम छ। आज अमेरिकी डलर