DESHKONEWS

कोलकातासँग दिल्ली ७ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै

इलाममा रास्वपा उम्मेदवार मिलनसहित १६ जनाको जमानत जफत

इलाम । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको जमानत जफत भएको छ । रास्वपा उम्मेदवार लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी

आज बैशाख १८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख १८ गते मंगलबारको राशिफल । मेष वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार

इलाम-२ को नयाँ अपडेट : सुहाङ-डम्बर मतान्तर २६४३, अरूले कति पाए मत ?

काठमाडौं । इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । हालसम्मको मतगणनामा सुहाङले

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्य भने थपघट भएको

यातायातका १० पूर्वमहानिर्देशक सिआइबीको छानविनमा

काठमाडौं । सेटिङका आधारमा एक लाख लाइसेन्स जारी गरेको घटनामा यातायातका तीन कर्मचारी पक्राउ परेका छन् । कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल र कम्प्युटर अपरेटरद्वय हरिश भट्ट र नारायण पाण्डेलाई

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी