DESHKONEWS

आज विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि

काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ ।

२११ जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह,

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा

राजस्थानमाथि हैदराबादको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित निकालेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो । २०२

आज बैशाख २१ गते शुक्रबार, यस्तो तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख २१ गते शुक्रबारको राशिफल । मेष परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : माधव नेपाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ

अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ

एजेन्सी । प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा करिब ३०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटीको अनुरोधमा आफूले भवनभित्र बसेका विद्यार्थीविरुद्ध ठुलो

प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । उनले यसबारे सरकार र सरकारका निकायहरूसँगै

सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी

एजेन्सी । सलमान खानको घरबाहिर गोली प्रहार गरेको आरोप लागेका अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको

विश्वकप टोली घोषणापछि सन्दीपको भावुक स्टाटस : म षड्यन्त्रको सिकार भएँ

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आईसीसी टी-२० विश्वकपका लागि क्रिकेट टोली घोषणा गरेको दिन बुधबार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने