Deshko Media

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौं, कात्तिक ९ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ

प्रधानमन्त्री ओलीले पाकिस्तानी समकक्षी इमरान खानसँग भेट्ने

काठमाडौं, कात्तिक ९ असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ अजरबैजानको बाकुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने

प्रचण्डलाई ईश्वर पोखरेलको काउन्टर, भन्छन्ः सरकारको नेतृत्वबारे कुनै सहमति भएको छैन

काठमाडौं, कात्तिक ८ कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति

राजावादी कमल थापा एक्कासी किन गए चीन भ्रमणमा ?

काठमाडाैं, कात्तिक ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा चीन प्रस्थान गरेका छन् । थापा टेनिस प्रतियोगितामा भाग लिन शुक्रबार चीनतर्फ प्रस्थान गरेका हुन् ।अध्यक्ष थापाले आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत

प्रदेश १ मा मन्त्रिमण्डल विस्तारको तयारी, मुख्यमन्त्री राईले गरे घोषणा

विराटनगर, कात्तिक ८ प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने

कास्की २ मा उपनिर्वाचनः रवीन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं, कात्तिक ८ यही मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार बसेको

वर्ल्ड बैंकको रिपोर्टले देखायो ओली सरकारको सफलता (तथ्यांकसहित)

काठमाडौं, कात्तिक ८ केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले सफलताउन्मुख रहेको रिपोर्ट विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंकले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको रिपोर्ट सार्वजनिक गरेको हो

महरा र आलमपछि बहालवाला मन्त्री उपेन्द्र यादवलाई पक्राउ गर्ने तयारी, यस्तो छ कसुर

काठमाडौँ, कात्तिक ८ धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् । प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका हुन् । गृहमन्त्रीका भाइदेखि सभामुख

नेपाल–भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने

काठमाडौँ, ७ कात्तिक पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ । धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ, ७ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बीमा सिफारिस गरिदिने भन्दै प्रहरी