Deshkomedia

जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति

चितवन, चैत १७ । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने

सम्पूर्ण वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थीभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । २४औं जेल ब्रेक स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी : मन्त्री भण्डारी

काठमाडौँ, चैत १७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ । कैलाली र कञ्चनपुरका बस्तीको विकास तथा

केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्छ : शेखर कोइराला

काठमाडौं, चैत १७ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा। शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको

नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षका लागि थुनामा

काभ्रेपलाञ्चोक, चैत १७ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

सर्लाही, चैत १७ । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको

भाषा र संस्कृतिले जोड्दै नेपालीमन

काठमाडौँ, चैत १७ । हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

दमक (झापा), चैत १७ । जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

काठमाडौँ, चैत १७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको

त्रिशूली ट्याक्सी दुर्घटना : पाँच जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं, चैत १७ । त्रिशूलीमा भएको ट्याक्सी दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना–५ नाग्दी खोला