Deshkomedia

कीचकवध उत्खनन : २२ सय वर्ष पुराना भवनको संरचना भेटिएको पुष्टि

झापा, चैत १८ । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि

बागलुङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन

बलेवा (बागलुङ), चैत १८ । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका

प्रधानमन्त्रीसँगको भेटबाट महोत्तरीका जनप्रतिनिधि र उद्यमी उत्साहित

महोत्तरी, चैत १८ । महोत्तरीका जनप्रतिनिधि र उद्यमी प्रधानमन्त्रीसँगको भेटपछि उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्तीनाका भिठ्ठामोरमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

आर्थिक मन्दीकाे असर : वीरगञ्ज भन्सारमै थन्किए एक हजार बढी सवारीसाधन

वीरगञ्ज, चैत १८ . वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, चैत १८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही

अमेरिकातर्फ जान लागेका आठ आप्रबासी समुन्द्री तटमा मृत फेला

ओक्साका । दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ । पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा

अफगानी विश्वविद्यालयमा डेढ बर्षदेखि किशोरीको प्रवेशमा रोक

काबुल । अफगानी ससकारको गैर जिम्मेवारपूर्ण प्रवृतिको परिणामस्वरुप निरन्तर करिब डेढ बर्ष ९४५० दिन० भन्दा बढी समय अफगानिस्तानका विश्वविद्यालयहरू बालिकाहरूका लागि बन्द छन् । यसको चौतर्फी आलोचना भइरहेको छ ।

उपनिर्वाचनमा एमालेलाई कसैले हराउन सक्दैन : ओली

काठमाडौं, चैत १७ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले नै जित्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित

आयरल्यान्ड वल्भ्सले एक खेल अगावै जित्यो टि२० सिरिज

काठमाडौं, चैत १७ । आयरल्यान्ड वल्भ्सले नेपाल ए विरुद्ध जारी ३ खेलको टि२० सिरिज एक खेल अगावै जितेको छ । शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोख्रेल

अत्तरिया (कैलाली), चैत १७ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य