Deshkomedia

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

तम्घास, चैत १८ । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

कैलाली, चैत १८ । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष

त्रिवि सेवा आयोग सदस्यको लागि दरखास्त आह्वान

काठमाडौं, चैत १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिश समितिले सदस्य

बाजुरामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

बाजुरा, चैत १८ । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु

बाबर आजम फेरि बने पाकिस्तानी क्रिकेट टिमको कप्तान

काठमाडौँ, चैत १८ । पाकिस्तानी क्रिकेट टिमको कप्तानमा फेरि बाबर आजमलाई नै नियुक्त गरिएको छ । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि राजीनामा दिएका बाबरलाई नै पुनः पाकिस्तान

प्रतिनिधिसभा बैठक : छानबिन समिति गठनको मागमा कांग्रेसकाे अडान कायमै

काठमाडौँ, चैत १८ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई दुर्गा प्रसाईंकाे चुनौती

काठमाडौँ, चैत १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । आइतबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

मन्थली, चैत १८ । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । लुक्लाको मौसमले साथ दिएसम्म

डोटीमा रुखले च्यापिएर बालकको मृत्यु

डोटी, चैत १८ । डोटीको सायल गाउँपालिमा–२ खरगडामा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ । सोही गाउँपालिका–५ पटकानी स्थित मामाको घरमा बस्दै आएका १४ वर्षीय तिलक बोहराको रानीबन जंगलमा

महालेखा परीक्षकमा तोयम राया सफारिस

काठमाडौँ, चैत १९ । महालेखापरीक्षकमा तोयम राया सिफारिस हुनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं