Deshkomedia

तीन दलबीच एकीकरण, नयाँ पार्टी घोषणा

काठमाडौं, चैत १८ । नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको आइतबार घोषणा भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन् ।

लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौँ, चैत १८ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बझाङमा बुढालाई उम्मेदवार बनाउने माओवादीको निर्णय

काठमाडौँ, चैत १८ । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश १(१) मा जनकराज बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो

हावाहुरीले ढलेको रूख गुड्दै गरेको स्कुटरमा खस्दा एक युवकको मृत्यु

पाल्पा, चैत १८ । तानसेन नगरपालिका–८ जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा हावाहुरीले गर्दा ढलेको रूख गुडिरहेको स्कुटरमाथि खस्दा एक युवकको मृत्यु भएको छ । रुखले च्यापिएर लु.८१ प ११३६ नम्बरको स्कुटरमा सवार

चट्याङ लागेर बालिकाको मृत्यु

दैलेख, चैत १८ । भैरवी गाउँपालिका–६ तोरिमुलमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय चन्द्र बहादुर कडेलको छोरी १२ वर्षीया सर्मिला कडेलको शनिबार दिउँसो चट्याङ लागेर मृत्यु भएको

स्रोत नखुलेको रकमसहित नागढुंगाबाट दुई जना पक्राउ

काठमाडौं, चैत १८ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद रुपैयाँसहित एक जना पक्राउ परेका छन् । प्रहरीले १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने २३ वर्षीय रिसब

नेप्से १७ अंकले घट्यो, कतिले कमाए ?

काठमाडौं, चैत १८ । साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३० अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन झिनो अंकको सुधार देखिएको

गाजामा युद्धविराम गर्न कायरमा वार्ताको तयारी

कायरो । इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

मकवानपुर, चैत १८ । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देशन दिएको छ ।

भिरबाट लडेर बालिकाको मृत्यु

हेटौँडा, चैत १८ । मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।