DESHKONEWS

गायक रवि ओड चार दिनदेखि प्रहरी थुनामा

धनगढी । ‘नेपाल आइडल सिजन-२’ का विजेता रवि ओड पक्राउ परेका छन् । वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई

प्रजनन् केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न लागेको हो । हिजोदेखि सुरूभएको बैठकमा

आज बैशाख ३० गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल बैशाख ३० गते आइतबारको राशिफल । मेष शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको

दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको

अक्षय तृतीया आज, सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र

कर्मचारीले सामूहिक बिरामी बिदा लिएपछि एयर इन्डियाका ८५ उडान रद्द

एजेन्सी । एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । झण्डै सयजना कर्मचारीले अकस्मात बिरामी बिदा माग गरेपछि ८५ उडान रद्द भएका हुन् । अचानक माग भएको सामूहिक बिरामी बिदालाई

आजको मौसम : यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया