Deshkomedia

इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता

गाजापट्टी । गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेना गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको

चीन भ्रमण सफल भयो, बीआरआई कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, चैैत १९ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण सफल भएको बताएका छन् । जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा

संसदीय छानबिन समिति गठन गर्न नखोज्नु आफैंमा शंकास्पद : कांग्रेस

काठमाडौं, चैत १९ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु संसदीय छानबिन समिति गठन गर्न तयार नहुनु आफैमा शंकास्पद रहेको बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए

गाजामा ६०० इजरायली सैनिकको मृत्यु

जेरुसेलम । इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ । इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालन

खोटाङ, चैत १९ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको छ । प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको

कथाकार विमल र रङ्गकर्मी शर्मालाई पुरस्कृत गरिने

काठमाडौँ, चैत १९ । रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले दुई स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । वाङ्मय मन्दिर स्थापनाको पहिलो वर्षको अवसरमा २०८० सालको ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ, चैत १९ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा

रुसमा बेपत्ता भएकाहरूको परिवारद्वारा सिंहदरबारअगाडि प्रदर्शन

काठमाडौं, चैत १९ । रुसी सेनामा भर्ती भएर बेपत्ता भएका नेपालीका परिवार तथा आफन्तहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार बिहान सिंहदरबारको मूलगेटअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

पर्वत, चैत १९ । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै

कञ्चनपुर, चैत १९ । कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम दिन आज ‘खखडेहरा पर्व’ मनाइरहेका छन् । राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी