Deshkomedia

प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

काठमाडौँ, चैत २१ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

पठाओले आफ्नो सेवा नेपालका थप १७ सहरमा विस्तार गर्दै

काठमाडौं, चैत २१ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले देशभरका थप १७ सहरमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अहिले बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा, पुनः कुर्सीमै पुग्ने रणनीति

काठमाडौं, चैत २१। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा

सुनको मूल्यमा आज अर्को नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो

काठमाडौं, चैत २१ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार अर्को नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ बढ्दै हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख

इलाम–२ मा तोकियो मुख्य निर्वाचन अधिकृत

इलाम, चैत २१ । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई

भारतमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, चैत २० । भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दोस्राखे खेलमा नेपालले बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको

समाजवादको आधार तयार पार्न नयाँ कदम चालेको हुँ : प्रधानमन्त्री

काठमाडौँ, चैत २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

तेह्रथुम, चैत २० । आफ्नै श्रीमती ५४ वर्षीया सुबास कुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । दिपकले

मकाउ पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, चैत २० । मकाउ पठाइदिन्छु भन्दै २० लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काटमाठौं बुढानिलकण्ठबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोलुखुम्बु दुधकोशी गाउँपालिका–४ घर भई

नावालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा खाजाघर संचालक पक्राउ

काठमाडौं, चैत २० । नावालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका(१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक पक्राउ परेका छन् । काठमाडौं बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय