Deshkomedia

बालिका जबर्जस्ती करणी अभियोगमा १९ वर्ष कैद फैसला

दमौली, चैत २१ । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम

सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई पार्टीबाट कारबाही, सांसद पद खोसियो

धनगढी, चैत २१ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले कृषि राज्यमन्त्रीसमेत रहेकी समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, एक युवक पक्राउ

सर्लाही, चैत २१ । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत

कमलको ह्याट्रिकमा नेपाल ‘ए’ले पायो सामान्य लक्ष्य

काठमाडौ, चैत २१ । एकदिवसीय सिरिजको पहिलो खेलमा तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिकमा आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’लाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर

छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष साबित हुन पाउने हक छ : विश्वप्रकाश शर्मा

काठमाडौँ, चैत २१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।

यसवर्षको बिस्केटजात्रा आगामी मङ्गलबारदेखि

भक्तपुर, चैत २१ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्ष सुरु

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना रोक्ने चेतावनी

काठमाडौँ, चैत २१ । काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।

माओबादी नेता कालीबहादुर खाममगर चितवन लगियो

काठमाडौँ, चैत २१ । काठमाडौँको ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर एवं पूवीरुकुम तथा उत्तरगङ्गा गाउँपालिका–६ हुकाम घर भएका ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत

काठमाडौँ, चैत २१ । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल,

नेपालको मुद्रास्फीति ६.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, चैत २१ । विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ ।