Deshkomedia

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप

धनगढी, चैत २२ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

काठमाडौँ, चैत २२ । नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए

गण्डकीमा सरकार बनाउन दलहरुको कसरत सुरु

गण्डकी, चैत २२ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा ९२०

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना

दैलेख, चैत २२ । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका–३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी

इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ, चैत २२ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । कांग्रेसको आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ ९क० मा

स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ : कोइराला

काठमाडौँ, चैत २२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता कायम गर्न अब नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

सुर्खेत, चैत २२ । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले

मोटर जोड्नेक्रममा करेन्ट लागेर मृत्यु

रौतहट, चैत २२ । गरूडा नगरपालिका–३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट

काठमाडौं उपत्यकामा आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी

काठमाडौँ, चैत २२ । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

काठमाडौं, चैत २२ । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको