Deshkomedia

माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौं, चैत २३ । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्धेश्यले विभिन्न योजनाहरु ल्याइरहेको माछापुच्छ्रे बैंकले हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस

सुनसरीका पाँच पालिकामा कर्फ्यू, राजमार्गमा पनि सुरक्षा सतर्कता

विराटनगर, चैत २३ । दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच

बरोडाद्वारा नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, चैत २३ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा बरोडाले नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २०

चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारीस

चितवन, चैत २३ । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।

करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला

तनहुँ, चैत २३ । पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले

आयरल्याण्ड ‘ए’ले एक खेल अगावै जित्यो एकदिवसीय शृङ्खला

काठमाडौँ, चैत २३ । आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र

नदी प्रदूषण निकुञ्जको परिस्थितिकीय प्रणालीकै लागि जोखिम

चितवन, चैत २३ । चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको परिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ । बढ्दो सहरीकरण एवं औद्योगिकीकरणबाट

सुनसरीका दुई पालिकामा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, चैत २३ । सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्

घर–घरमा आएर डर धम्की दिने लघुवित्तका कर्मचारीको हातखुट्टा भाँचिदिने चेतावनी

धनगढी, चैत २३ । लघुवित्त पीडितहरुले विभिन्न डर धम्की दिँदै घर–घरमा आउने लघुवित्तका कर्मचारीहरुको हातखुट्टा भाँचिदिने चेतावनी दिएका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले विहीबार धनगढीमा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी, चैत २२ । विश्वासको मत नपाउने अवस्था देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत