Deshkomedia

गण्डकीमा एमालेका खगराजले गरे मुख्यमन्त्रीमा दाबी, सभामुख पनि जोडिए

पोखरा, चैत २५ । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी परेका गरेका छन् । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरेका हुन् ।

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

कैलाली, चैत २५ । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार

काठमाडौँ, चैत २५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन

सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

धनगढी, चैत २३ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा

ई–सिगरेट निषेधको तयारीमा सरकार

काठमाडौँ, चैत २३ । सरकारले विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने तयारी गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी

टिकटकले दियो केन्याली नागरिकलाई डिजिटल सुरक्षा प्रशिक्षण

नैरोबी । विश्व प्रसिद्ध भिडियो एप टिकटकले केन्याको सूचना र सञ्चार प्रविधि परामर्श फर्म र ‘इभिमिनेट कम्युनिकेसन्स सोलुसन लिमिटेडसँग’ संयुक्त रूपमा सञ्चालन गरेको डिजिटल सुरक्षा प्रशिक्षणले एक लाख १६ हजार

संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन माग गर्ने विषयमा बहस गरिरहेको थियो । निर्वाद हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३

ओलीले पोखरामा भेटे राप्रपा गण्डकीका नेता, सहयोग गर्न आग्रह

कास्की, चैत २३ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गर्नुभएको छ । नेकपा एमालेको

लगातार जितेर फाइन पुगेको नेपाल जितविहीन बरोडासँग पराजित

काठमाडौं, चैत २३ । एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडासंग ३७ रनले पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जितविहीन बरोडासंग पराजित भएको हो

नयाँ वर्षको अवसरमा सामसङको नयाँ अफर सार्वजनिक

काठमाडौं, चैत २३ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई” अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा