Deshkomedia

गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी नियुक्त

पोखरा, चैत २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार बिहान मुख्यमन्त्रीमा गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज

विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, चैत २५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई कल्की फाउण्डेसनले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने व्यवस्था मिलाएको छ । तालिम सञ्चालनका लागि लाग्ने रु पाँच

गलत प्रवृत्ति विरुद्ध अन्तिम समयसम्म लडिरहन्छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौ, चैत २५ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताउनुभएको छ ।

डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाललाई दियो बलियो लक्ष्य

काठमाडौं, चैत २५ । एकदिवसीय सिरिजको अन्तिम खेलमा ओपनर स्टेफन डोहनीको शतकमा आयरल्यान्ड वल्भ्सले नेपाल ए लाई २ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

नेपालले गुजरातविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

पर्यटन प्रवर्द्धन गर्नुपर्ने याममै निष्क्रिय छ पर्यटन बोर्ड

काठमाडौँ, चैत २५ । “नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन”, हालैको एक सार्वजनिक

स्लोभाकिया राष्ट्रपति चुनावमा पेलेग्रिनीको जीत

ब्राटिस्लाभा । स्लोभाकियाको तथ्याङ्क कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएको छ । कूल मतको ९९ प्रतिशत मतगणना भइसकेको र

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला निर्वाचित

सोलुखुम्बु, चैत २५ । नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला

कांग्रेसले तोक्यो उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक

काठमाडौं, चैत २५ । नेपाली कांग्रेसले आगामी वैशाखामा उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजक बनेका छन् भने बझाङ प्रदेश सभा ९१०

सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडौँ, चैत २५ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज अर्को रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर प्रतितोला