Deshkomedia

एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल

काठमाडौँ, चैत २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभएको छ ।

१३ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं, चैत २५ । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ का २३ वर्षीय अमृत थापामागर

अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड वल्भ्ससंग पराजित

काठमाडौं, चैत २५ । ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग पराजित भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २

नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीद्वारा शपथ ग्रहण

पोखरा, चैत २५ । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ

पर्यटकीय गन्तव्य बन्यो ताप्लेजुङको ‘सिङ्जेमा ताल’

फुङ्लिङ (ताप्लेजुङ), चैत २५ । जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं, चैत २५ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २२।७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१

नेपालले गुजरातलाई दियो १७७ रनको बलियो लक्ष्य

काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध नेपालले बलियो लक्ष्य प्रेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४

गण्डकीमा तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी

पोखरा, चैत २५ । गण्डकी प्रदेशमा तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी गरिएको छ । आइतबार नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट एकजना र स्वतन्त्र सांसद राजीव गुरुङ

लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र

गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च जाने कांग्रेसको तयारी

पोखरा, चैत २५ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।