Deshkomedia

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शीर्ष तहका नेताको बैठकले मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।

‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम, चैत २६ । विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो

गण्डकी, चैत २६ । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत(वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

जनतामा आशा जगाउने काम मात्र गर्छौं : मन्त्री गिरी

लेखनाथ, चैत २६ । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताउनुभएको छ । “संसदीय छानबिन समिति

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज पनि हालसम्मकै उच्च मूल्य

काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । आइतबार नयाँ रेकर्ड कायम भएको सुनको मूल्यमा आज (सोमबार) अर्को रेकर्ड कायम हुँदै हालसम्मकै उच्च

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

स्याङ्जा, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुनुहुन्थ्यो । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

लिस्बन, चैत २६ । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल

शिक्षक हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री महरा

लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । उहाँ प्रदेश सरकारको पाँचाँै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अङ्क कायम गर्ने सहमति

काठमाडौँ, चैत २५ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ । समितिका सदस्यहरु महेश बर्तौला, जीवन

नेपालले भारतमा जित्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

काठमाडौं, चैत २५ । नेपालले भारतको गुजरातलाई हराउँदै एसएमएस फ्रेन्डशिप कपको उपाधि जितेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि