Deshko Media

नेपाल–चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्स उड्यो बेजिङ

काठमाडौँ, १० कात्तिक काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो

बौद्ध साहित्य नेपाली भाषामा अनुवाद

काठमाडौँ, १० कात्तिक बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरु गरेकामा उक्त

लिटिल फ्लावर बालबाटिका क्रिकेट लिग च्याम्पियन

धनगढी, १० कात्तिक कैलालीको बर्दगोरियामा आयोजित ‘बालबाटिका क्रिकेट लिग २०७६’ को च्याम्पियन लिटिल फ्लावर स्कुल धनगढी बनेको छ । आयोजक नव बालबाटिका स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै लिटिल

अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाएका छन

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १० कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

पोखरा, १० कात्तिक काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई

पाँच लाखसहित १३ जुवाडे पक्राउ

पाल्पा, १० कात्तिक पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुवरको घरबाट आज बिहान

देउसी भैलो राति १० बजेसम्म मात्रै

विराटनगर, ९ कात्तिक जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । स्थानीय सुरक्षा समितिको आज बसेको बैठकले

श्रीमान्को हत्याको आरोपमा महिला पक्राउ

राजापुर, ९ कात्तिक श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ

मोतिहारी–चितवन ग्यास पाइपलाइन शिलान्यास

पर्सा, ९ कात्तिक मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी