Deshkomedia

नुन पाउन पनि नागरिकता

सिमकोट चैत २६ । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

तुलसीपुर, चैत २६ । तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । तीन माध्यममा पढाइ खेलमा पनि सक्रिय पाँच प्राविधिक विषय पनि

बन्दीपुरमा पाँचतारे होटल निर्माण, केबलकार पनि सञ्चालनमा आउँदे

तनहुँ, चैत २६ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।

गण्डकीकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध कांग्रेस सर्वोच्च जाने

काठमाडौं, चैत २६ । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च

आप्रवासनसम्बन्धी नयाँ नियमका लागि ईयूले मतदान गर्ने

ब्रसेल्स । युरोपेली सङघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने विषयमा बुधबार मतदान गर्ने भएको छ । मतदानले नयाँ प्रस्ताव पारित गरेमाविशेष गरी शरणार्थीहरूको लागि प्रवेश प्रक्रियालाई कडा बनाउनेछ

३८ वर्षमा १०९ गैँडा स्थानान्तरण, २६ गैँडा विभिन्न देशलाई उपहार

काठमाडौँ, २६ चैत स् चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय

जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्ला, चैत २६ । पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी, चैत २६ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ ।

अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना

काठमाडौँ, चैत २६ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । एपेन्डिक्सको शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालबाट दिएकी छन्

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको चिफ मार्केटिङ अफिसरमा चौलागाई

काठमाडौं, चैत २६ । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाईलाई कम्पनीको